• २०७७ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

जतिखेर गन्दा पनि सल्यानमा बाम गठबन्धन दुर्इ गुणाकाे वरिपरि, पछिल्लाे मत परिणाम यस्ताे छ ?


मंसिर २३, सल्यान। 

सल्यानमा सुरुवाती चरण देखि मतगनणा गर्दा बाम गठबन्धनले अाफ्नाे अग्रपन्ति स्थान कायम गरेकाे छ । यस्ताे छ  मतपरिणाम ।

प्रतिनिधि सभामा ११६१० मतगणना गर्दा 

ने.क.पा.( माअाेवादी केन्द्र ) – टेक बहादुर बस्नेत : ६३७०
नेपाली काँग्रेस – राजेन्द्र बहादुर शाह : ३४५८
स्वतन्त्र – उमकान्त शर्मा :

प्रदेश सभा (क) काे नतिजा
गुलाब जंग शाह (सुर्य ) –३२१७
भिम प्रकाश शर्मा ( बालक) – १९१७
एक राज डि.सी. (रुख) – १६७८

प्रदेश सभा (ख) मा ६४५९ मतगनणा गर्दा
प्रकास ज्वाला (सुर्य) – ३३०७
डिल्ली रेग्मी ( रुख) – १७४९
राजेन्द्र बिर राई ( गाई) – ८७९

याे समय देखि पछिकाे अपडेट यसमा क्लिक गरेर हर्नुहाेला 

प्रकाशित मिति : २०७४ मङ्सिर २३ गते शनिवार