• २०७९ चैत्र १२ गते आइतवार
  • Preeti To Unicode

सल्यानकाे पछिल्लाे मत परिणाम यस्ताे छ


मंसिर २४, सल्यान । 

सल्यानकाे पछिल्लाे मत परिणाम यस्ताे रहेकाे छ ।

प्रतिनिधि सभामा 

ने.क.पा.( माअाेवादी केन्द्र ) – टेक बहादुर बस्नेत : २९१८४
नेपाली काँग्रेस – राजेन्द्र बहादुर शाह : २००५५

प्रदेश सभा (क) मा 
एमाले–गुलावजंग शाहः १६५१२
कांग्रेस– एकराज डिसी ८४६३
स्वतन्त्र – भीमप्रकाश शर्मा ६४८४

प्रदेश सभा (ख) मा 

एमाले–प्रकाश ज्वाला १६८४२
कांग्रेस– डिल्लीराज रेग्मी ९३५८
राप्रपा–राजेन्द्रविर राई ४६२६

याे समय देखि पछिकाे अपडेट यसमा क्लिक गरेर हर्नुहाेला

प्रकाशित मिति : २०७४ मङ्सिर २४ गते आइतवार