• २०७७ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

सल्यानमा प्रतिनिधि सभामा माअाेवादीका बस्नेत विजयी


लेकाली अनलाइन
मंसिर २५, सल्यान ।

प्रतिनिधि सभाकाे लागी सल्यानमा बाम गठबन्धनबाट उम्मेद्वार दिएका नेकपा माअाेवादी केन्द्रका सचिवालय सदस्य टेक बहादुर बस्नेत विजयी भएका छन् ।

उनले ४० हजार ८ सय ९७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी मानिएका नेपाली काग्रेशका राजेन्द्र बहादुर शाह भन्दा ११ हजार ३० मत बढी ल्याएर बस्नेत निर्वाचित भएका हुन् । काँग्रेसका शाहले २९ हजार ७ सय ६७ मत ल्याएका छन् ।

सल्यानमा प्रतिनिधि सभाकाे मत गनणा  सकिए सँगै यस अघि प्रदेश सभाकाे पनि गनणा सकिएकाे छ । प्रदेश सभा (क) एमालेका गुलावजंग शमह र प्रदेश सभा (ख) मा पनि एमालेका प्रकाश ज्वाला विजयी भएका छन् ।

याे पनि पढनुहाेस् 

सल्यान प्रदेश सभा (ख) मा एमालेका प्रकाश ज्वाला विजयी

सल्यानमा प्रदेश सभा (क) मा एमालेका गुलावजंग शाह विजयी

 

प्रकाशित मिति : २०७४ मङ्सिर २५ गते सोमवार