• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा एक महिला बेपत्ता


लेकाली अनलाइन
मंसिर २, सल्यान ।
सल्यानमा एक जना महिला ५ दिन देखि बेपत्ता भएकी छिन् ।
जिल्लाको दार्मा गाउँपालीका वडा नम्बर ५ बचेलाकी २१ बर्षिया काली भनेर चिनिने डिलसरा खड्का कार्तिक २८ गते देखि वेपत्ता भएकी हुन् । मानसिक अबस्ता त्यति राम्रो नभएकी खड्का अप्रहाणको समयमा घरबाट घाँस काट्न जान्छु भनेर गएको र अहिले सम्म कसैको सम्पर्कमा नआएको उनका दाजु मित्रमनी खड्काले जानकारी दिएका छन् ।
यदि कसैले उनलाई भेटेमा नजिकैको प्रहरी कार्यालय वा ९८२३७५४८२१ मा सम्पर्क गर्नहुन दाई मित्रमनी खड्काले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०७४ मङ्सिर २ गते शनिवार