• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

“सुख पाएन” : टीका पुन सँग प्रकाश


लेकाली अनलाइन
मंसिर ३, सल्यान ।
रेडियो तहल्का सल्यानमा कार्यरत कार्यक्रम प्रस्तोता संचारकर्मी प्रकाश विहानी (बागचन)ले आफ्नो लोकदोहोरी गीत “सुख पाएन” युटुवमा सार्वजनीक गरेका छन् ।
कहि समय अगाडी नै बजारमा अडियो गीत बजारम पठाएका प्रकाशले आफ्ना साथिहरु आग्रहमा सबैलाई सुन्न सहज हुनेगरी फोटोहरुलाई कभर भिडियो बनाएर युटुबमा सार्वजनीक गरेका हुन ।
गीतमा देशकै चर्चित गायिका टीका पुन र प्रकाश विहानीको आवाज रहेको छ । माया प्रेम सँग सम्बन्धीत मन बहकाउने खाल्को गीतको लय शब्द चर्चित गायक शक्ति चन्दले गरेका छन् ।

गीत 

प्रकाशित मिति : २०७४ मङ्सिर ३ गते आइतवार