• २०७७ असोज ४ गते आइतवार
  • Preeti To Unicode

पटकपटक सुन्न मन लाग्ने आनन्दको पलङ (भिडियो सहित)


लेकाली अनलाइन
मंसिर ३, सल्यान
समधुर आवाजले श्रोतालाई लठ्ठै बनाउने सल्यानी नव गायक अरुन ओली र चर्चित गायिका पुर्णकला विसीको आवाजमा रहेको लोकदोहोरी गीत आनन्दको पलङ पटकपटक सुन्न मन । जुन गीतको शब्द डिल्लीराज शर्मा र लय भरत डाँगीले गरेका छन् । भिडियोमा अभिनय अर्चन केसी, ज्योति प्रकाश ओली र भरत डाँगीले गरेका छन् । भिडियोको परिकल्पना डिल्लीराज शर्माले, निर्देशन तथा सम्पादन सुदन थापाले, छायाकंन अकिंत डिसीले र कलर रेमन्त शाहाले गरेका छन् ।

भिडियाे हेर्नुहाेस

प्रकाशित मिति : २०७४ मङ्सिर ३ गते आइतवार