• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा बम विस्फोट ः निसानामा परे मन्त्री बस्नेत


लेकाली अनलाइन
मंसिर ३, सल्यान ।
सल्यानमा बिना बिभाग्य मन्त्री टेक बहादुर बस्नेत लाई लक्षित गरि नेकपाले बम विस्फोट गराएको छ ।
चुनावी प्रचार प्रशारको क्रममा हिडिरहेका बाम गठबन्धनका प्रतिनिधी सभा उमेदार समेत रहेका बस्नेतलाई लक्षित गरि आज विहान जिल्लाको दार्मा गाउँपालिकाको फारुला बजार नजिकै बम विस्पोट गराइएको नेकपाका जिल्ला इन्चारर्ज डिल्लीराज शर्मा विश्वले बताएका छन् ।
उता प्रहरीले विस्पोटको खबर आफुलाई आएको तर मानविय क्षेती नभएको बताएको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर ३ गते आइतवार