• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

अनौठा बेहुली पहिरन, जो हासोको पात्र बने (फोटोफिचर)


लेकाली अनलाइन
मंसिर ८, काठमाण्डौँ ।

बिहेको दिनलाई विशेष बनाउने चाहना कसलाई हुँदैन र ? त्यसैले बिहेमा नयाँ नयाँ पहिरनमा सजिन्छन् बेहुला बेहुलीहरु । अझ बिहेको सजावट तथा सिंगारपटार र पहिरन बेहुलीका लागि विशेष हुन्छ ।
कहिलेकाहीँ निकै नै फरक तथा विशेष बन्ने धूनमा बेहुलीहरु आवश्यकता भन्दा बढी नै युनिक बन्न खोज्दछन् । जसका कारण उनीहरुको बेहुली पहिरनले तारिफको साटो खिसिट्युरीको कारण बन्दोरहेछ । हेरौँ विशेष बन्ने धूनमा हाँसोको पात्र बनेका केही बेहुली पहिरनहरु

प्रकाशित मिति : २०७४ मङ्सिर ८ गते शुक्रवार