लेकाली अनलाइन
मंसिर ८, काठमाण्डौँ ।
जब हामी रेगिस्तानको बारेमा कुरा गर्छौ, तब पुरै मरुभूमि चित्र आखामा मडारिन्छ। तर यही रेगिस्तानमा एउटा यस्तो गाउँ बनाइएको छ। जहाँ चारैतिर मरुभूमि र बीचमा पुरै हरियाली नै हरियाली छाएको छ।
उक्त गाउँको नाम हो हुआकाचिना।यहाँ आधुनिकताले सबै सुखसुविधाले सम्पन्न छ। पेरुको लग्लो ठाउँमा बसाइएको बस्तीमा चारैतिर द्धरहरु बनाइएका छन भने हरियाली पनि लगाइको छ।
यहाँ कुनै पनि चीजको कमी छैन। आचर्शयको कुरा के छ भने यहाँ बोटिङको पनि सुविधा रहेको छ। यहाँको वातावरण सधै सफा नै रहन्छ र पर्यटकको आगमन पनि उत्तिकै हुन्छ।
यहाँको पानीमा आर्थराइटिस, अस्थमा, खांसीलगायतका रोगको उपचारमा उपयोगी मानिन्छ। यही कारण यहाँका मानिसहरु तलाउमा नुहाउन मन पराउँछन्।
संसारकै सबैभन्दा अगलो ठाउँमा रहे पनि प्राकृतिकले सम्पदाले यसलाई वरदान दिएको छ। यहाँ आउने पर्यटकहरु सानो गाडिमा नघुमिकन फर्कदैनन। किनकी उनीहरुलाई यहाँको रमणीय वातावरणले सधै तानिरहेको हुन्छ।
यहाँका प्राय सबै मानिसहरु क्रिस्चियन धर्म मान्ने गर्दछन् भने यहाँका धेरै जसो होटेलमा लाइब्रेरी जस्तै सबै सुविधाहरुले भरिपूर्ण छ।
एजेन्सी