• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

ओखलढुगांमा चुनाबी सभामा बालबालिकाको प्रयोग, सम्बन्धित निकाय मौन ।।


दानुरी शेर्पा, लेकाली अनलाइन
मंसिर ८, ओखलढुगां  ।
ओखलढुगांका राजनितिक दललहरुले चुनाबी सभामा बालबालिकाको प्रयोग गरेका छन् । सभाको संख्या बढाउनको लागि गाडीको छतमा पनि नअट्ने गरी राजनितिक दलहरुले बालबालीकालाई ओसारे पनि सम्बनिधत निकाय मौन देखिएको छ । यसैबिच, ओखलढुगांमा आगामी चुनाबमा प्रतिनिधित्व गर्ने राजनितिक दलले आजबाट आफ्ना औपचारिक कार्यक्रमहरु सकेका छन् । आज राती बाह्र बजेपछि मौन अबधि सुरु हुने भएकाले जिल्लामा रहेका दलका उम्मेदवारले आजबाट बिभिन्न चुनाबी सभा गरेर भाषण गर्ने काम सकाएका हुन् ।

प्रकाशित मिति : २०७४ मङ्सिर ८ गते शुक्रवार