• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

सल्यानमा गाडी पल्टीदा १४ जना भन्दा बढी घाइते, केहि गम्भीर


अस्मीता गीरी, लेकाली अनलाइन
मंसिर ८, सल्यान ।
सल्यानमा गाडी पल्टीदा १४ जना भन्दा बढी घाइते भएका छन् ।
राेल्पाकाे सुकाअाेडार बाट  सल्यानकाे दमाचौर हुदै दाङ तुलसीपुरका लागी हिडेको ना २ ख ८०७७ नम्बरको यात्रुबहाक बस शुक्रबार दिउँसो ३ बजेतिर बरलाको घट्टेखोलामा दुर्घटणा भएको हो । करिब २५ जना जति सवार रहेको बसमा केहि गम्भीर घाईते भएका छन् भने केहि सामान्य रहेका छन् ।
घटणा स्थलमा प्रहरी पुगेकाले घाईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल सल्यान र श्रीनगर स्थीत विभिन्न अस्पतालमा पुर्याएको छ । गाडी चालक र सहचालक फ्रहार रहेका छन् । दुर्घटण हुने गाडी राप्ती सार्वजनीक यातायात व्यवसायी समितीको हो ।

प्रकाशित मिति : २०७४ मङ्सिर ८ गते शुक्रवार