• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको घरमा बम विस्फोट


लेकाली अनलाइन
मंसिर १२, झापा ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको घरमा बम विस्फोट गराएको छ।

झापाको भद्रपुर नगरपालिका वडा नं १० चन्द्रगढीमा रहेको सिटौलाको घरमा आज राति करिव १ बजेतिर अज्ञात समूहले बम विस्फोट गराइएको प्रहरीले जनाएको छ। झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका सिटौला घरमै भएको समयमा घरको पछाडि भागबाट सुलती बम प्रहार भएको बताइएको छ ।

बम विस्फोटले घरमा सामान्य क्षति भएको छ।

प्रकाशित मिति : २०७४ मङ्सिर १२ गते मङ्गलवार