पूर्ण के.सी. (मुस्कान), लेकाली अनलाइन
मंसिर १२, तुलसीपुर दाङ ।
दाङ तुलसीपुरको मुख्य चोक तुलसी बोडिङ चोक नजिकै बम विस्फोट हुदा ३ प्रहरी सहित ८ जना घाईते भएका छन् ।
आज दिउसो ४ बजेतिर काङ्ग्रेसको आमसभालाई लक्षीत गरि अज्ञात समुहले बम बिस्पोट गराएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । बम बिस्फोटमा घाइते भएका ३ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ, भने अरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको जनाइएको छ ।
घटनाको थप बिवरण आउन बाँकि छ ।