• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

राप्तीमा नयाँ लाईसेन्स वितरणको काम शुक्रबारबाट स्थगित


पूर्ण के.सी.(मुस्कान), लेकाली अनलाइन
मंसिर १४, तुलसीपुर ।
यातायात व्यवसायी कार्यालय राप्तीले लिखित र ट्राईल दुबैमा पास भएका नयाँ चालकलाई लाईसेन्स वितरणको काम गर्दै आएपनि मंसिर १५ बाट २३ गते सम्म स्थगित गरेको जानकारी दिएको छ । ।
आज एक सूचना प्रकाशन गर्दै २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको चुनावमा कार्यालयका कर्मचारी खटिनु पर्ने भएकाले लाईसेन्स वितरणको काम स्थगित गरिने सुचना मार्फत सबैलाई जानकारी गराइएकाृ छ । अब लाईसेन्स वितरणको काम मंसिर २४ बाट सुरु हुने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर १४ गते बिहिवार