रस्विता इन्टरनेस्नल ग्रुपले सल्यानमा शाखा खोल्यो


लेकाली अनलाइन
मंसिर १७, सल्यान ।
रस्विता इन्टरनेस्नल ग्रुपले सल्यान श्रीनगरमा आफ्नो शाखा विस्तार गरेको छ ।

आइतबार एक कार्यक्रमका बिच श्रनिगरमा शाखाको उद्घाटण गरिएको हो । काठमाण्डौँबाट हुने विभिन्न कामको सेवा सल्यान बाटै दिने उदेश्य स्थापना भएको ग्रुपको उद्घाटण कार्यक्रमा प्रमुख अथिती उद्वयोग वानिज्य संघ प्रदेश नम्बर ६ का कोषाअध्यक्ष सुधन श्रेष्ठ रहेको थियो भने सभाअध्यक्ष अध्यक्ष बिरबहादुर सेजवालले गरेका थिए ।

उद्घाटण कार्यक्रम भएसँगै ग्रुपको बारेमा प्रकाश पार्दै सल्यान शाखा व्यवस्थापक अर्जुन शाहीले रस्विता इन्टरनेस्नल ग्रुपले बैदेशिक रोजगारको लागी श्रम गर्ने, हेलिकप्टर चार्ट गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट अपलब्ध गराउने, रेमिटेन्स, विमा, गाडी बुकिङ, होटल बुकिङ, मनकामना र चन्द्रागीरी केवलकार टिकट उपलब्ध गराउने बताएका छन् ।

प्रकाशित मिति : २०७४ मङ्सिर १७ गते आइतवार