• २०७८ असार ४ गते शुक्रवार
  • Preeti To Unicode

कुमाखमािलकामा आमाको क्रियामा रहेकाले मतदान गरे


मंसिर २१, सल्यान ।
सल्यानमा आमाको काजक्रियामा रहेका एकैघरका ३ जनाले मतदान गरेका छन ।

सल्यानको कुमाखमालिका ६ बडागाउ क्षेत्रीमाझका ३ भाइ क्रियापुर्तीले मतदानमा सहभागि भएका हुन ।
आमा लक्ष्मी केसीको क्रियामा रहेका हुर्मत बहादुर केसी, गुञ्जमान केसी र बेद बहादुर केसीले मतदान गरेका हुन । उनिहरुसंगै उनका परिवारले पनि आधाघण्टाको दुरीमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन ।
साविकको बडागाउ गाविस भवनमा केन्द्र रहेका उनिहरुले उत्साहजनक रुपमा मतदान प्रक्रियामा सहभागिता जनाएका हुन । अनलाइन तहल्का

प्रकाशित मिति : २०७४ मङ्सिर २१ गते बिहिवार