• २०७७ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

रुकुममा जनार्दन भारी मतले अगाडी


पश्चिम रुकुमको पछिल्लो मत परिणाम घोषणा भएको छ । जस अनुसार माओवादी नेता एवं वाम गठबन्धनका उम्मेदवार जनार्दन शर्मा प्रभाकरले २५६४ मत ल्याएका छन् भने कांग्रैस उम्मेदवार गोपालजीजंग शाहले  ७१५ मत पाएका छन् ।  प्रभाकर शाह भन्दा १८४९ मतले अगाडी रहेका छन् ।

प्रकाशित मिति : २०७४ मङ्सिर २१ गते बिहिवार