पश्चिम रुकुमको पछिल्लो मत परिणाम घोषणा भएको छ । जस अनुसार माओवादी नेता एवं वाम गठबन्धनका उम्मेदवार जनार्दन शर्मा प्रभाकरले २५६४ मत ल्याएका छन् भने कांग्रैस उम्मेदवार गोपालजीजंग शाहले ७१५ मत पाएका छन् । प्रभाकर शाह भन्दा १८४९ मतले अगाडी रहेका छन् ।