• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

माअाेवादीले खाेल्याे खाता : पूर्वी रुकुममा माओवादी नेतृ रोका विजय


मंसिर २२, रुकुम । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम सुरु भइसकेको छ ।

पूर्वी रुकुमको मतगणना सकिएको छ । जहाँ नेकपा माओवादी केन्द्रले विजयीको खाता खोलेको छ ।माओवादी नेतृ  कमला रोकाले १० हजार ४ सय ३४ मत ल्याएर विजयी भएकी हुन् । उनका प्रतिद्धन्द्धि हरिशंकर घर्तीमगरले ४ हजार ४ सय ६ मत ल्याएका थिए । त्यस्तै नयाँ शक्तिले पनि रुकुममा १४८९ मत ल्याएको छ ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने रोका पहिलो महिला पनि हुन् । राेका विजयी  भएसँगै माओवादी केन्द्रले पहिलो खाता खोल्न सफल भएको छ  ।

प्रकाशित मिति : २०७४ मङ्सिर २२ गते शुक्रवार