• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

इलाम १ मा झलनाथ खनाललाई सुरुवाती अग्रता


 मंसिर २२,  इलाम।

इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अग्रता लिएका  छन । पछिल्लो मत परिणाम अनुसार खनालले १ हजार ७ सय ४२ मत पाएका  छन् ।
उनका प्रतिस्पर्धि नेपाली कांग्रेसका भुपेन्द्र कट्टेलले १ हजार ७ मत पाएका छन् ।

इलाम क्षेत्र नम्बर १ मा २ हजार ७ सय १ मत गणना गरिएको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर २२ गते शुक्रवार