• २०७७ माघ १० गते शनिवार
  • Preeti To Unicode

अाधा भन्दा धेरै मतले राेल्पामा बाम गठबन्धन अगाडी, यस्ताे छ मत संख्या ।


मनिसा रार्इ/ मंसिर २२, राेल्पा ।
रोल्पा जिल्लाको पछिल्लाे समय मत गनणा गर्दा मत परिणाम यस्ताे रहेकाे छ ।

प्रतिनिधि सभा तर्फ
१) नेकपा (माओवादी केन्द्र) का उमेद्वार वर्षमान पुनमगर‘अनन्त’ ः– ११४०५
२) नेपाली कांग्रेसका उमेद्वार अमरसिंह पुनमगरः–५६३६

प्रदेश सभा क तर्फ रोल्पा १
२) नेकपा (माओवादी केन्द्र) का उमेद्वार कुलप्रसाद केसी ‘सोनाम’ ः– ४७८४
१) नेपाली कांग्रेसका उमेद्वार शेरबहादुर महराः–३२९९
प्रदेश सभा ख तर्फ रोल्पा २
२) नेकपा (माओवादी केन्द्र) का उमेद्वार दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ ः– ७१०४
१) नेपाली कांग्रेसका उमेद्वार खगेन्द्र प्रकाश हमालः–२३३५

प्रकाशित मिति : २०७४ मङ्सिर २२ गते शुक्रवार