मंसिर २२, रुकुम ।
पश्चिम रुकुममा जर्नादन शर्मा प्रभाकर भारी मतान्तरले विजयी बनेका छन् ।
बाम गठबन्धनबाट पश्चिम रुकुममा प्रतिनिधिसभामा उम्मेद्वारी दिएका माओवादी नेता शर्माले ३४४०२ मत ल्याएर विजयी भएका हुन् । रुकुम पश्चिममा प्रतिनिधिसभामा एकमात्र निर्वाचन क्षेत्रमा शर्माले ३४४०२ मत ल्याएर निर्वाचित भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका गोपालजी जंग शाहीलार्इ १८७४३ मतले हराउदै प्रभाकरले अापः्नाे जित हात पारेका हुन् काङ्ग्रेसका शाहीले भने १५६५९ मात ल्याएका छन्