• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा बाम गठबन्धन अग्रपन्तिमा, मतपरिणाम यस्ताे छ ।


मंसिर २३, सल्यान । 

सल्यानमा पछिल्लाे मतगनणा गर्दा बाम गठबन्धन अगाडि देखिएकाे छ । मतपरिणाम यस्ताे छ  ।

प्रतिनिधि सभा मा ८९९६ मतगनणा गर्दा 
ने.क.पा.( माअाेवादी केन्द्र ) – टेक बहादुर बस्नेत : ४९३९
नेपाली काँग्रेस – राजेन्द्र बहादुर शाह : २६००

प्रदेश सभा  क्षेत्र नम्बर १ मा ४१९८ मतगनणा गर्दा
गुलाब जंग शाह (सुर्य ) – १७२३
भिम प्रकाश शर्मा ( बालक) – १११६
एक राज डि.सी. (रुख) – ८१७

प्रदेश सभा  क्षेत्र नम्बर २ मा ३४३९ मतगनणा गर्दा
प्रकास ज्वाला (सुर्य) – १८९५
डिल्ली रेग्मी ( रुख) – ८४२
राजेन्द्र बिर राई ( गाई) – ४२१

याे समय देखि पछिकाे अपडेट  यसमा क्लिक गरेर हर्नुहाेला 

प्रकाशित मिति : २०७४ मङ्सिर २३ गते शनिवार