मंसिर २३, मतगनणा स्थल ।
सल्यानमा पछिल्लाे समयकाे मतगनणा गर्दा बाम गठबन्धनले अाफ्नाे अग्रपन्ति कायम गरेकाे छ । मतपरिणाम यस्ताे छ ।
प्रतिनिधि सभा मा १०५९७ मतगनणा गर्दा
ने.क.पा.( माअाेवादी केन्द्र ) – टेक बहादुर बस्नेत : ५८१५
नेपाली काँग्रेस – राजेन्द्र बहादुर शाह : ३१२९
स्वतन्त्र – उमकान्त शर्मा : ४४६
प्रदेश सभा क्षेत्र नम्बर १ मा
गुलाब जंग शाह (सुर्य ) – २,८७९
भिम प्रकाश शर्मा ( बालक) – १७६४
एक राज डि.सी. (रुख) – १३८८
प्रदेश सभा क्षेत्र नम्बर २ मा ३४३९ मतगनणा गर्दा
प्रकास ज्वाला (सुर्य) – २६८८
डिल्ली रेग्मी ( रुख) – १३०७
राजेन्द्र बिर राई ( गाई) – ७६५
याे समय देखि पछिकाे अपडेट यसमा क्लिक गरेर हर्नुहाेला