• २०७७ कार्तिक ४ गते मङ्गलवार
  • Preeti To Unicode

कांग्रेसलार्इ १० हजार मतले पछि पार्दा सिन्धुपाल्चोक अग्नी सापकोटा विजयी


मंसिर २३, सिन्धुपाल्चोक ।

माओवादी केन्द्रका नेता अग्नी सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका छन् । उनले ४० हजार ५ सय ४ मत पाएका छन् ।

उनले कांग्रेस उम्मेदवार मोहनबहादुर बस्नेतलाई १० हजार ७ सय बढी मतान्तरले हराएका हुन् । बस्नेतले २९ हजार ७ सय ९८ मत पाए ।

सापकोटा पूर्व मन्त्री हुन् भने बस्नेत सूचना तथा सञ्चार मन्त्री हुन् ।

प्रकाशित मिति : २०७४ मङ्सिर २३ गते शनिवार