मंसिर २३, सल्यान।
सल्यानमा सुरुवाती चरण देखि मतगनणा गर्दा बाम गठबन्धनले अाफ्नाे अग्रपन्ति स्थान कायम गरेकाे छ । यस्ताे छ मतपरिणाम ।
प्रतिनिधि सभामा ११६१० मतगणना गर्दा
ने.क.पा.( माअाेवादी केन्द्र ) – टेक बहादुर बस्नेत : ६३७०
नेपाली काँग्रेस – राजेन्द्र बहादुर शाह : ३४५८
स्वतन्त्र – उमकान्त शर्मा :
प्रदेश सभा (क) काे नतिजा
गुलाब जंग शाह (सुर्य ) –३२१७
भिम प्रकाश शर्मा ( बालक) – १९१७
एक राज डि.सी. (रुख) – १६७८
प्रदेश सभा (ख) मा ६४५९ मतगनणा गर्दा
प्रकास ज्वाला (सुर्य) – ३३०७
डिल्ली रेग्मी ( रुख) – १७४९
राजेन्द्र बिर राई ( गाई) – ८७९
याे समय देखि पछिकाे अपडेट यसमा क्लिक गरेर हर्नुहाेला