• २०७७ मङ्सिर १० गते बुधवार
  • Preeti To Unicode

६ हजार बढी मतले गाेरखामा बाबुराम भट्टरार्इ विजयी


मंसिर २३, गोरखा ।

गोरखा-२ बाट लोकतान्त्रिक गठबन्धन तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई विजयी भएका छन् । भट्टराईले ३१ हजार ८ सय ७ ल्याएर विजयी भएका हुन् । भट्टरार्इले ६ हजार ८ सय ७४ मतान्तरले विजयी भएका हुन् ।

भट्टरार्इका प्रतिद्न्दि वाम गठबन्धन तथ नेकपा माअोवादी केन्द्रका नारायणकाजी श्रेष्ठले २४ हजार ९३३ मत पाएका छन् । प्रतिनिधिसभा सदस्यमा नयाँशक्ति नेपालको यो पहिलो जित हो ।

प्रकाशित मिति : २०७४ मङ्सिर २३ गते शनिवार