• २०७७ मङ्सिर ८ गते सोमवार
  • Preeti To Unicode

पूर्व डिआईजी नवराज सिलवाल सांसदमा निर्वाचित


मंसिर २३, सल्यान । 

डिआईजीबाट राजिनामा दिएर नेकपा एमालेबाट चुनाव लडेका नवराज सिलवाल विजयी भएका छन् ।

ललितपुर-१ बाट नेकपा एमालेका नवराज सिलवाल विजयी भएका हुन् । सिलवालले ३६ हजार ९४६ मत ल्याएर विजयी भएका हुन् ।

पूर्व सांसद तथा कांग्रेस नेता उदयशमसेर राणाले २० हजार ७२९ मत ल्याएर पराजित भएका हुन् ।

प्रकाशित मिति : २०७४ मङ्सिर २३ गते शनिवार