मंसिर २४, सल्यान ।
सल्यानमा सुरुवाती चरण देखि मतगनणा गर्दा बाम गठबन्धनले अाफ्नाे अग्रपन्ति स्थान कायम गरेकाे छ । पछिल्लाे मतपरिणाम यस्ताे छ।
प्रतिनिधि सभामा ३९०२५ मतगणना गर्दा
ने.क.पा.( माअाेवादी केन्द्र ) – टेक बहादुर बस्नेत : २०४९५
नेपाली काँग्रेस – राजेन्द्र बहादुर शाह : १२७०७
प्रदेश सभा (क) काे नतिजा
गुलाब जंग शाह (सुर्य ) – ११९४६
भिम प्रकाश शर्मा ( बालक) – ४६९२
एक राज डि.सी. (रुख) – ६५६७
प्रदेश सभा (ख) काे नतिजा
प्रकास ज्वाला (सुर्य) –११६४४
डिल्ली रेग्मी ( रुख) – ६६५३
राजेन्द्र बिर राई ( गाई) –३२४०
याे समय देखि पछिकाे अपडेट यसमा क्लिक गरेर हर्नुहाेला