• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

फेरी अायाे सल्यानकाे ताजा मत परिणाम, कसले कति ल्याए ?


मंसिर २४, सल्यान । 

सल्यानमा सुरुवाती चरण देखि मतगनणा गर्दा बाम गठबन्धनले अाफ्नाे अग्रपन्ति स्थान कायम गरेकाे छ । पछिल्लाे मतपरिणाम  यस्ताे छ।

प्रतिनिधि सभामा ४२३५१ मतगनणा हुदाँ 
ने.क.पा.( माअाेवादी केन्द्र ) – टेक बहादुर बस्नेत : २१८२६
नेपाली काँग्रेस – राजेन्द्र बहादुर शाह : १३७५२

प्रदेश सभा (क) काे नतिजा
एमाले–गुलावजंग शाहः १२२४६
कांग्रेस– एकराज डिसी ६५५२
स्वतन्त्र – भीमप्रकाश शर्मा ४७७७

प्रदेश सभा (ख) काे नतिजा
एमाले–प्रकाश ज्वाला १२३८६
कांग्रेस– डिल्लीराज रेग्मी ६९५५
राप्रपा–राजेन्द्रविर राई ३३११

याे समय देखि पछिकाे अपडेट यसमा क्लिक गरेर हर्नुहाेला 

प्रकाशित मिति : २०७४ मङ्सिर २४ गते आइतवार