नविन पाैडेल र भरत बस्नेत
मंसिर २४, सल्यान ।
सल्यानकाे पछिल्लाे मत परिणाम यस्ताे रहेकाे छ ।
प्रतिनिधि सभामा ५१९९१ मतगनणा गर्दा बदर ३८४२ अब ९३९८ मत गणना गर्न बाँकी ।
ने.क.पा.( माअाेवादी केन्द्र ) – टेक बहादुर बस्नेत : २६१४३
नेपाली काँग्रेस – राजेन्द्र बहादुर शाह : १७७९६
स्वतन्त्र – उमकान्त शर्मा : १६०१
प्रदेश सभा (क) मा ३३०२२ मतगनणा गर्दा बदर २५९६ अब ९३९८ मत गणना गर्न बाँकी ।
एमाले–गुलावजंग शाहः १५४३४
कांग्रेस– एकराज डिसी ७९५३
स्वतन्त्र – भीमप्रकाश शर्मा ५९१९
प्रदेश सभा (ख) मा ३१७३४ मतगनणा गर्दा बदर १९८१ अब ३१८४७ मत गणना गर्न बाँकी ।
एमाले–प्रकाश ज्वाला १५८२२
कांग्रेस– डिल्लीराज रेग्मी ८८४१
राप्रपा–राजेन्द्रविर राई ४४८१
याे समय देखि पछिकाे अपडेट यसमा क्लिक गरेर हर्नुहाेला