• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

सल्यान प्रदेश सभा (ख) मा एमालेका प्रकाश ज्वाला विजयी


सल्यानमा प्रदेश सभा (ख) मा बाम गठबन्धनबाट उम्मेद्वार दिएका नेकपा एमालेका पाेलिटब्युराे सदस्य प्रकाश ज्वाला विजयी भएका छन् ।

उनले १९ हजार ८ सय ३६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी मानिएका नेपाली काग्रेशका डिल्ली रेग्मी भन्दा ८ हजार २ सय ६ मत बढी ल्याएर ज्वाला निर्वाचित भएका हुन् । काँग्रेसका रेग्मीले ११ हजार ६ सय ३० मत ल्याएका छन् ।  त्यस्तै राप्रपाका राजेन्द्र रायले ६ हजार ५४ मत ल्याएका छन् ।

अब सल्यानमा प्रतिनिधि सभाकाे मत गनणा भइरहेकाले त्यसकाे परिणाम अाउन मात्रै बाँकी छ । प्रतिनिधि सभामा पनि माअाेवादीका टेक बहादुर बस्नेत अहिले धेरै मतान्तरले अगाडी भएकाले उनकाे जित हुने संभाबना रहेकाे बुझिन्छ   ।

प्रकाशित मिति : २०७४ मङ्सिर २४ गते आइतवार