• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

देवि घर्तिलार्इ सल्यानी गायक यज्ञ विकले अन्त नजर लगाउछेउ सानुले मै राम्राे थिइनर भनेपछि………..। (भिडियाे सहित)


लेकाली अनलाइन
मंसिर २५, सल्यान ।

सल्यानमा जन्मिएका लाेकदाेहाेरी गायक यज्ञ बिककाे नाम यतिवेला गाउँ सहरमा सुनिन्छ ।

एक दर्जन गितहरु गाएपनि सबैमा खासै सफलता नपाएका  यज्ञले  चर्चित सर्जक सुजन लम्साल संग भेट भएपछिर बनको भारि चौतारीमा नामक गीतमा सहकार्य गर्ने मौका पाए त्यसले गर्दा उनि चर्चामा आए ।  उक्त गीतकाे सफलता पछी उनले पुन मैलिक लाेक गीत “खोलिको किनारा” अाफ्नै अावाजमा ल्याएका छन् । चर्चित गायिका देवि घर्ति सँग उनले “खाेलिकाे किनार अन्त नजर लगाउछेउ सानुले मै राम्राे थिएनर” भनेर स्वर दिएका छन् ।

गीतमा चर्चित गायीका देवि घर्ति,  उनै यज्ञ विकको आवाज रहेको छ । गीतको लय, शब्द सर्जक तथा गायक सुजन लम्सालले गरेका छन् । उक्त गीतको म्युजिक भिडियोमा चर्चित गायक रामजि खाँड र करिश्मा ढकालले अभिनय गरेका छन् । मौषम हिमालीले निर्देशन र नविन घर्ति मगरले सम्पादन गरेको भिडियोको छायांकन दुर्गा पौडेलले गरेका छन् ।

भिडियाे हेर्नुहाेस्  

प्रकाशित मिति : २०७४ मङ्सिर २५ गते सोमवार