• २०७७ माघ ७ गते बुधवार
  • Preeti To Unicode

गीत संगितमा चर्चा कमाउदै दङ्गाली चेली थापा


मनाेज बाबु मनाेहर
मंसिर १८, सल्यान ।  
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समयमा नयाँ पुस्ताहरुको पनि लहर नै देखिन्छ ।

धेरै जसो नयाँ अनुहारको जमात बढ्दै गर्दा त्यसैमा सफल देखिन्छिन  ।  गायिका सुसिला थापा कक्षा ५  मा पढ्दा देखि नै गीत संगितलाई माया गर्ने र धेरै मन पनी पराउने गायिका हुन ।
थापाले लोकदोहोरी क्षेत्रमा आफ्नो नाम कसरी चिनाउने भन्ने बारे दौडिदै छिन र उनलाई आफ्नो नाम चिनाउन भ्याई नभ्याई परेको छ । सायद सांगितिक क्षेत्रको यात्रामा धेरै जसो नयाँ पुस्ताका कलाकारहरु एक दुई देखिने अनी १-२  गित गाउने अनी हराउने जस्तो पाईएको छ र उनी लागीपरेकी छिन र अब केही दिनमा धमकेदार गितहरू बजारमा लिदै छिन ।

उनी अाफुले सोचेभन्दा पनी सफल भएको बताउछिन । सायद साङ्गितिक क्षेत्रमा आफ्नो दाई भएकाले पनी खासै अप्ठ्यारो महसुभ नभएकाे बताउने उनि सजिलै संग संगीतिक पाईलाहरू अगाडी बढाएकाे बताउछिन । दाङको सुन्दरनगरी सितलपुर मा बुवा रूपलाल थापा र ममी नन्दकलीकाे काेखबाट वि.स. २०५२ सालमा जन्मिएकी हुन् ।

प्रकाशित मिति : २०७४ मङ्सिर २५ गते सोमवार