• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

भारी मतका साथ माअोवादी नेता टोपबहादुर रायमाझी विजयी


मंसिर २६, अर्घाखाँची ।

अर्घाखाँचीबाट नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी भारी मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

रायमाझीले आफ्ना प्रतिस्पर्धी रामबहादुर बिसीलाई १८ हजार ४४२ का फराकिलो मतान्तरले पराजित गरेका हुन ।

रायमाझीले ५० हाजर ३८३ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी बिसीले ३१९४१ मत पाए ।

प्रकाशित मिति : २०७४ मङ्सिर २६ गते मङ्गलवार