मंसिर २७, स्याङ्जा .
स्याङ्जा २ मा काँग्रेस नेता गोपालमान श्रेष्ठलाई पराजित नेकपा एमालेकी पद्मा अर्याल विजयी भएकी छन् ।
बहालवाला उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठलाई ३७०६ मतले पराजित गर्दै अर्याल विजयी भएकी हुन् ।
अर्यालले ३५१४२ मत प्राप्त गरेकी छिन् भने मन्त्री श्रेष्ठले ३१४३६ मत प्राप्त गरेका थिए ।