• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा मोटरसाईकल दुर्घटना हुदाँ १ जनाकाे मृत्यु


मंसिर २७, सल्यान ।
सल्यानमा मोटरसाईकल दुर्घटनामा पर्दा १ जनाको निधन भएको छ ।

शानपा २ मैसेपानीमा दिउँसो ४ बजे भे ४ प १३०६ नं मोटरसाइकल दुर्घटना हुदा; शानपा ७ कजेरीका ३५ बर्षका दयाराम रेउलेको निधन भएको हो । मोटरसाइकलमा सवार उनका भाइ नाता पर्ने घाईते बनेका छन । मोटरसाइकलले ट्रकलाई ओभरट्याग गर्दै गर्दा विपरित दिशामा रहेकी महिलासंगको ठक्कर पछि दुर्घटना भएको हो । मोटरसाइकल संग ठोकिएर शानपा २ मैसेपानीकी धनी हमालपनि घाईते बनेकी छन ।

घाईतेको जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ ।

फाइल फाेटाे

प्रकाशित मिति : २०७४ मङ्सिर २७ गते बुधवार