• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

मंगल ग्रहमा देखिएको जस्तो संसारको नयाँ दिप


मंसिर २८, काठमाडौं ।

एसीसी अण्डर सिक्सटिन क्रिकेट च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ ।

यसअघि नैं लगातार दुई खेल जितेर प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको नेपालका लागि आजको खेल समुह विजेता बन्ने अवसरको रुपमा रहेको छ । थाईल्याण्डमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक थाइल्याण्डलाई एक सय ३३ रनले हराएको थियो ।

दोस्रो खेलमा हङकङलाई ४ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । इमेज खबर

प्रकाशित मिति : २०७४ मङ्सिर २८ गते बिहिवार