• २०७७ असोज ४ गते आइतवार
  • Preeti To Unicode

फर्किएर हेर्दा सल्यान ! यस्तो छ क्रेडिट भिडियो


लेकाली अनलाइन
पुुस ७, सल्यान ।
हाम्रो पुर्खामा सल्यान कस्तो थियो ! अहिले हामीले प्रत्यक्ष देख्न त सक्दैनौँ । तर हाम्रो पुर्खाहरुले यस्तो थियो सल्यान भनेको सुन्दा कति आनन्दको महसुस हुन्छ । केहि तस्बिर मनको क्यानभासमा हुन्छन भने केहि क्यामेराको क्यानभासमा हुन्छन् । पुर्खाको मनको क्यानभासको तस्बिर त हामीले देख्दैनौँ तर क्यामेराको क्यानभासको तस्बिरहरु भने अबस्य देख्छौँ ।

यसरी नै क्यामरामा सजिएको तस्बिर देखाउनलाई हालै सल्यान दृष्टिकोणका संचालक धुर्व राज वलीले सल्यानको ऐतिहासीक तस्विरहरुलाई कलेक्सन गरी शब्दहरु मार्फत भिडियो क्रेडिट गरेका छन् ।
क्रेडिट भिडियोमा सल्यान जिल्लामा भएका धार्मिक, पर्यटकीय, एतिहासीक तस्विरहरु र सल्यानको इतिहासको बारेमा लेखिएको छ ।

उनले उक्त क्रेडिट भिडियो सल्यान दृष्टिकोणको युटुव च्यानल र आफ्नै व्यक्तिगत फेसबुक Dhurva Raj Oli बाट सार्वजनीक गरेका छन् ।

यस्ताे छ  क्रेडिट भिडियो

प्रकाशित मिति : २०७४ पुष ७ गते शुक्रवार