• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

वैद्य र विप्लव पार्टी एक गर्न सहमत, यस्ता छन् तिन बुदाँ


पुस ११, काठमाडाैं  ।

नेकपाका महासचिव विप्लव र नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरणले क्रान्तिकारी ध्रुवीकरण पहल गर्ने निर्णय गरेका छन् ।

दुवै पार्टीका शीर्ष नेताबीच सम्पन्न वैठकपछि नेकपाका महासचिव विप्लव र नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरणद्वारा जारी संयुक्त प्रेस–वक्तव्यमा राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि क्रान्तिकारी कम्युनिस्टहरुबीचको वैचारिक, राजनीतिक एवं संगठनात्मक एकीकरण तथा ध्रुवीकरण अनिवार्य आवश्यकता बनेको उल्लेख गरिएको छ ।

प्रेस–वक्तव्यको पूर्णपाठ यस्ताे छ

प्रकाशित मिति : २०७४ पुष ११ गते मङ्गलवार