पुस १६, बुटवल
बुटवलमा नेपाली कांग्रेसका कार्यकर्तामाथी खुकुरी प्रहार भएको छ ।
नेपाल तरुण दल बुटवल उपमहानगरपालिका ८ रामनगरका अध्यक्ष प्रदीप मल्लका छोरा माथी खुकुरी प्रहार भर्इ हत्या प्रयास गरिएकाे प्रहरीले बताएकाे छ । उनकाे टाउकोमा गहिरो चोट लागेर अवस्था गम्भीर रहेकाे छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।