• २०७७ असोज ९ गते शुक्रवार
  • Preeti To Unicode

बुटवलमा कांग्रेस कार्यकर्तामाथी खुकुरी प्रहार


पुस १६, बुटवल 

बुटवलमा नेपाली कांग्रेसका कार्यकर्तामाथी खुकुरी प्रहार भएको छ ।

नेपाल तरुण दल बुटवल उपमहानगरपालिका ८ रामनगरका अध्यक्ष प्रदीप मल्लका छोरा माथी खुकुरी प्रहार भर्इ हत्या प्रयास गरिएकाे प्रहरीले बताएकाे छ । उनकाे टाउकोमा गहिरो चोट लागेर अवस्था गम्भीर रहेकाे छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७४ पुष १६ गते आइतवार