• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

प्रदेश नम्बर ६ काे प्रदेशसभामा कुन पार्टीबाट को को सांसद भए ? हेर्नुस् सूची


पुस १८, सल्यान । 

प्रदेश नम्बर ६ कुल ४० जना प्रदेशसभा सांसद रहने यस प्रदेशसभामा चारवटा दलको मात्र प्रतिनिधित्व रहने भएको छ।

नेकपा एमालेले प्रत्यक्षमा १४ र समानुपातिकमा ६ गरी २० सिट जितेको छ। दोस्रो ठूलो दल बनेको नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा ९ र समानुपातिकमा ४ गरी १३ सिट जितेको छ। यस प्रदेशमा नेपाली कांग्रेसले प्रत्यक्षमा १ र समानुपातिकमा ६ गरी ७ सिट जितेको छ।

राप्रपाले पनि समानुपातिकतर्फ एक सिट जितेको छ।

नेकपा एमाले

  1. दलबहादुर रावल हुम्ला क
  2. दानसिंह परियार मुगु क
  3. नन्दसिंह बुढा डोल्पा क
  4. मलाल कँडेल सुर्खेत २ क
  5. गुलावजंग शाह सल्यान क
  6. कुर्मराज शाही कालिकोट क
  7. सुशीलकुमार थापा दैलेख २ क
  8. चन्द्रबहादुर शाही मुगु ख
  9. खड्कबहादुर खत्री सुर्खेत १ ख
  10. प्रकाश ज्वाला सल्यान ख
  11. करवीर शाही जाजरकोट ख
  12. अम्मरबहादुर थापा दैलेख १ ख
  13. राजबहादुर शाही दैलेख २ ख
  14. पदमबहादुर रोकाया जुम्ला ख

नेकपा एमाले समानुपातिक

  1. मीना सिंह रखाल
  2. कौशिलावती खत्री
  3. बदमी बोहोरा
  4. पद्मा खड्का
  5. देवी ओली
  6. राजु नेपाली

नेकपा माओवादी केन्द्र

  1. गणेशप्रसाद सिंह जाजरकोट क
  2. रातो कामी रुकुम पश्चिम क
  3. ठम्मबरबहादुर विष्ट सुर्खेत १ क
  4. नरेश भण्डारी जुम्ला क
  5. धर्मराज रेग्मी दैलेख १ क
  6. वीरबहादुर शाही डोल्पा ख
  7. गोपाल शर्मा रुकुम पश्चिम ख
  8. विन्दमान विष्ट सुर्खेत २ ख
  9. महेन्द्रबहादुर शाही कालिकोट ख

माओवादी केन्द्र समानुपातिक

  1. पुष्पा घर्ती विष्ट
  2. सीताकुमारी नेपाली
  3. विमला केसी
  4. कृष्णा शाह

नेपाली कांग्रेस

  1. जीवनबहादुर शाही हुम्ला ख
  2. यज्ञबहादुर बिसी (समानुपातिक)
  3. हिमबहादुर शाही(समानुपातिक)
  4. अमृता शाही (समानुपातिक)
  5. दिनबन्धु श्रेष्ठ (समानुपातिक)
  6. झोवा विक (समानुपातिक)

राप्रपा

  1. सोशीला शाही

प्रकाशित मिति : २०७४ पुष १८ गते मङ्गलवार