• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु


पुस १९, काठमाण्डाैँ । 

पेरुमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ ।

राजधानी लिमाबाट उत्तरमा पर्ने कर्भ डेल डियाल्बोमा बस सडकबाट १ सय मिटर तल समुद्री किनारमा बस खसेको हो । दुर्घटनामा ६ जना घाईते भएका छन् । बसमा ५० जना सवार थिए । पेरुमा सडक दुर्घटना सामान्यजस्तै हुँदै गएको बीबीसीले उल्लेख गरेको छ ।

सन् २०१६ भएका ३ हजार ८ सय दुर्घटनामा ४ सय ९३ जनाको मृत्यु भएको सरकारी तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : २०७४ पुष १९ गते बुधवार