पुस २३, सल्यान ।
खुट्टामा क्यान्सर भएका यिनी बालकलार्इ सबैले सक्नेजती अार्थिक सहयाेग गरिदिनुहाेस् ।
सल्यान जिल्लाको दार्मा गाँउपालीका वडा नम्बर ३ झुलेली वस्ने पट बहादुर वुढाथोकीका यिनी १४ बर्षिय छोरा कमल वुढाथोकी हुन् ।
यिनकाे वाँया खुट्टामा क्यान्सर भएका कारण उपचारका लागी सबैलार्इ अार्थिक सहयोग गर्न आग्रह गरिएकाे छ ।
२०७३ साल फागुन महिनामा वि.पि.कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनमा क्यानसर राेग पत्ता लागीसकेपछि उनकाे खुट्टामा काटिएको थियो । उक्त मिती देखि अाज सम्म दश लाख रुपैया सकिएको उनका बुबाले बताएका छन् । अब उनकाे लागी बाँकी ५ लाख भयाेभने उनकाे ज्यान बच्नेछ ।
“घरकाे अवस्था ज्यादै नाजुक भएकाले भएकाे जति सबै सम्पत्ती उपचारका लागी बेचेर सकिएकाे छ ।” अव थप उपचार गर्नेको लागी आफ्नो पारीवारीक स्थितिले नस्कने भएकाले छाेराकाे ज्यान बचार्इदिन बिरामीका बुबा पट बहादुर सबैलार्इ अाग्रह गरेका छन् ।
उनलार्इ सहयोग गर्ने चाहाने ईच्छुक समुह, संस्था वा व्यक्तिले लक्ष्मी वैङ्कको खाता नम्वर ०४०४३००१४८२ मा जम्मा गरी दिनुहुन वा माेवाइल नम्बर ९८२२८०३४१८ सम्पर्क गरिदिन उनका बुबाले सबैलार्इ अनुरोध गरेका छन् ।
उनकाे सहयाेगका लागी याे समाचार सक्दाे सेर गर्नुहाेला । हाम्राे एक छाककाे भाेजन कटाउदा कसैकाे ज्यान जाेगिन्छ भने सबैले सक्दाे सहयाेग गराैँ ।
याे पनि पढ्नुहाेस् सल्यानमा खुट्टाकाे क्यान्सर भएका छोराको उपचारका लागी सहयोगको माग्दै बुबा ः तपार्इले पनि सहयाेग गरिदिनुहाेस्