• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

शारदा नगरपालिकाको नगर सभा सम्पन्न


पुस  २८, सल्यान ।
शारदा नगरपालिका सल्यानको नगर सभा सम्पन्न भएको छ ।

प्रमुख सुरेश अधिकारीको अध्यक्षतामा भएको सभाले १२ वटा विभिन्न क्षेत्रका नियमावली, कार्यबिधी, नियमहरु पारित गरी सम्पन्न भएको हो ।

कार्यक्रममा उपप्रमुख साबित्रा बस्नेत , नगर कार्यपालिकाका सम्पूर्ण सदस्यहरु, नगर सभासदहरु लगायत शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्णसिंह ठकुरी तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन स्रोतब्यक्ति वीरबहादुर सेजवालले गरेका थिए ।

त्यस्तै बागचैर नगरपालिकाको नगरसभा पनि भएको छ ।

प्रकाशित मिति : २०७४ पुष २८ गते शुक्रवार