• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

खलङगाकाे बालमन्दिरमा स्वास्थ्य सम्बन्धि जनचेतना फैलाउने


 

लेकाली अनलाइन 
माघ ५, सल्यान । 

सल्यान खलङगामा रहेकाे बालमन्दिर हलमा भाेली माघ ६ गते शनिबार स्वास्थ्य सम्बन्धि जनचेतना मुलक कार्यक्रम हुने भएकाे छ  ।

ESPG GROUP OF DXN SALYAN काे अायाेजनामा बिगत १० बर्ष देखी आयुर्बेदिक क्षेत्रमा अध्ययन, अनुभव र अनुशन्धान समाल्दै आएका आयुर्बेदिक बिशेषज्ञ Double Diamond Devlal Giri स्वास्थ्य सम्बन्धि जनचेतना दिन बालमन्दिर हलमा अाउने भएका हुन् ।  गानोगोला, ग्याष्ट्राइटिस, अल्सर, क्यान्सर, पथ्थरी, मृगी, उच्च रक्तचाप , न्युन रक्तचाप , मधुमेह, कब्जीयत, महिलाहरुको पाठेघरको जुन सुकै समस्या, डन्डीफोर, छाला चाउरिनु, लुतो, धातु रोग, मोटोपन, दुब्लोपन, दाँग, दुबी, यौन दुर्बलता, निद्रा नपर्नु, कमलपित्त, लगायतका  राेगबाट पीडित भएकाहरुलार्इ राेग न्युनिकरण गर्नकाे लागी जनचेतना दफन लागिएकाे अायाेजककाे जिम्मा लिएकी मेघा रेउले बताएकी छन् ।

साथै उनले  स्वास्थ्य सम्बन्धि जनचेतना मुलक कार्यक्रममा भाेली बिहान ११ बजे खलङगाकाे बालमन्दिर हलमा उपस्थित भर्इदिन सम्पुर्ण स्वास्थ्य प्रेमीहरुमा अनुराेध गरेकी छन् ।

यस सम्बन्धि थप जानकारी चाहिएमा सम्पर्क व्यक्तिहरु ः  गुमान घर्ति मगर 9810923558, मेघा रेउले 9806264209, बिरेन्द्र घर्ति 9866687107,  धूर्ब घर्ति 9810915536 र सुस्मा कुमाल 9822900029 मा  सम्पर्क राख्नहुन अायाेजकले अाग्रह गरेकाे छ ।

प्रकाशित मिति : २०७४ माघ ५ गते शुक्रवार