• २०७७ कार्तिक ४ गते मङ्गलवार
  • Preeti To Unicode

अाज बस दुर्घटनामा ७ जनाको मृत्यु, कैयौं घाइते


माघ ६, काठमाण्डाैँ । 

भारतीकाे पूर्वी  राज्य पश्चिम बङ्गालमा बस दुर्घटना हुदाँ कम्तीमा सात जनाको मृत्यु भएको छ ।

शनिबार बिहान भएको घटनामा अरु कैयौं घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । यस घटनामा परी के कति घाइते भएका यसको एकिन सङ्ख्या भने प्राप्त भएको छैन् ।

बाटोको मोडमा गाडी घुमाउदा बढी घुमेर बस दुर्घटनामा परेको प्ररम्भीक अनुसन्धानबाट पत्ता लागेको बताइको छ । एजेन्सीकाे सहयाेगमा

फाेटाे फाइल

प्रकाशित मिति : २०७४ माघ ६ गते शनिवार