माघ ६, काठमाण्डाैँ ।
भारतीकाे पूर्वी राज्य पश्चिम बङ्गालमा बस दुर्घटना हुदाँ कम्तीमा सात जनाको मृत्यु भएको छ ।
शनिबार बिहान भएको घटनामा अरु कैयौं घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । यस घटनामा परी के कति घाइते भएका यसको एकिन सङ्ख्या भने प्राप्त भएको छैन् ।
बाटोको मोडमा गाडी घुमाउदा बढी घुमेर बस दुर्घटनामा परेको प्ररम्भीक अनुसन्धानबाट पत्ता लागेको बताइको छ । एजेन्सीकाे सहयाेगमा
फाेटाे फाइल