• २०७७ मङ्सिर १२ गते शुक्रवार
  • Preeti To Unicode

इन्द्रकाे यस्ताे चुनाैतीः पत्रकारको ‘प’ र समाचारको ‘स’ नजानेकाले गर्दा प्रेस सेन्टरकाे धजी उड्याे


माघ ७, सल्यान । 

नेकपा माओवादी केन्द्र निकटकाे प्रेस सेन्टर नेपाल सल्यानकाे अाज भएकाे बिस्तारित बैठकबारे साेहि संगठनका एक जिल्ला सदस्यले विराेध गरेका छन् ।

सल्यानकाे पश्चिम क्षेत्रबाट समाचारकाे क्षेत्रमा अग्रपन्तीमा देखिएका पत्रकार इन्द्र बहादुर बुढाथाेकीले  अाफुहरुलार्इ जानकारी नै नदिएर बैठक गरेर नयाँ कार्यसमिती गठन गरेकाे भन्दै विराेध गरेका हुन् ।  प्रेस सेन्टर नेपाल सल्यानका जिम्मेवार व्यक्तिले संगठनकाको धजी भन्दै बुढाथाेकीले एउटा चुनाैति दिएका छन् ।

यस्ताे छ उनले लेखेकाे चुनाैती । 

कार्य समितिलाई नै जानकारी नगराइ आफू अध्यक्ष हुने लोभमा गुटको बैठक बोलाइ पत्रकारको ‘प’ नजानेकालाई र समाचारको ‘स’ पनि लेखना नजानेकालाइ कार्यसमिति ल्याएर सल्यानका केही पत्रकार भने हरुले प्रेस सेन्टर नेपाल सल्यान संगठनकाको धजी उडाएका छन । यदि जिल्लाको भेला भए जिल्ला समितिलाई किना जानकारी भएना । यसको उत्तर अहिले गुटका अध्यक्षले जवाफ दिनु पर्‍यो । यदि अहिलेको कार्यसमितिमा कतिजनाले समाचार लेखेको प्रमाण छ ।यदि प्रमाण भए देखाउन प्रेस सेन्टर नेपाल ६ न प्रदेश कोषाध्यक्ष तिलक ओलिलाइ चुनौती दिन चाहना छु ।

याे पनि पढ्नुहाेस् पार्टीलाई सहयोग नगरेको भन्दै सल्यानमा एक पत्रकारको अध्यक्ष पद खोसियो

प्रकाशित मिति : २०७४ माघ ७ गते आइतवार