• २०७७ असोज ५ गते सोमवार
  • Preeti To Unicode

सुनिता श्रेष्ठ मुर्छित हुदै भन्छिन् अन्तैनाता जोडेपछी हो


काठमाडौ
माघ १० बुधबार

नेपाली गित संगितले बिभिन्न पिडादायी कुराहरु बोलेका हुन्छन् कुनै रमाइलो जनरल किसिमका र कुनै बिशेष बिसयबस्तुलाई समेटिएका हुन्छन् ! कैयौ सपनाहरु चुडिएकाछन कतिपए प्रेमिहरु पछिडिएकाछन !
यसैमध्य म्युकिक नेपालबाट पनि आसालाग्दो गित बजारमा ल्याएको छ !

सानोउमेर देखिनै गित संगितमा रुचिराख्ने दोलखा घरभै हाल काठमाडौमा कर्मथलो बनाउदै आएकी सुमधुर स्वरकी धनी सुनिता श्रेष्ठ र गोगुल श्रेष्ठ को स्वर संगै ”
सब्द, बिनोद दर्माली र दिनेश गुरुङ साथै मेघराज खडकाको मार्किक लय सिर्जनामा ( अन्तै नाता जोडेपछी ] बोलको गित जस्मा अभिनय गोकुल ,लिला,मनिसा रहेको छ !

भने निदेशक मानसिंङ खड्का छायांकन सागर गौतम र सम्पादक रमित ओलिले गरेका छन ! भने म्युजिक नेपाल युटुब च्यानल द्वारा सार्बजनिकमा आएको छ !

प्रकाशित मिति : २०७४ माघ १० गते बुधवार