• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

यीनै बिर बहादुर हुन् जसले गाउँपालिकाकाे पैसा हालेर अाफु डोजर मालिक भए


माघ १३, रोल्पा ।

रोल्पा जिल्लामा १ नगरपालिका र ९ गाउँपालिका गरि, १० स्थानीय तह छन ।

सबै तहमा थरी थरीका जनप्रतिनिधिहरु छन । अहिले सम्म सबै भन्दा बढि बिबादित भएको सुकिदह गाउँपालिकामा थरी थरीको रोचक दृष्य देखाउने गाउँपालिका अध्यक्ष पाएकोमा निकै दुख लागेको स्थानीयहरुले बताएका छन ।

श्रीमतीको नामबाट गाउँपालिकाको नाम र सानडाँडामा जग्गा किनेर गाउँपालिका केन्द्र सार्ने निर्णय गर्ने पनि यीनै बिर बहादुर केसी हुन । गाउँपालिका अध्यक्ष बने देखि अनेक रुपमा बिबादमा आएका उनीले नक्कली एसएलसी पास गरेको प्रमाणपत्र रहेको उनका सहपार्टीहरुले दाबी गरेका छन ।

उनीले गाउँपालिको पैसा प्रयोग गरेर डोजर किनेको श्रोतले बतायो । श्रोतका अनुसार बिर बहादुरको निर्देशनमा गाउँ गाउँमा आबश्यकता बिना बाटो खन्ने काम गरिरहेको उनी निकट श्रोत भन्छ ।

पार्टी निकटकै कर्माचारीहरु भर्ति गर्दै गएको र काम गर्ने बहानामा गाउँपालिकाको रकम दुरुपयोग गर्ने गरेका छन ।

प्रकाशित मिति : २०७४ माघ १३ गते शनिवार