• २०७७ कार्तिक ९ गते आइतवार
  • Preeti To Unicode

एमालेमा मुख्यमन्त्रीका लागि हानथाप


माघ १४, काठमाडाै ।

प्रदेशसभामा निर्वाचित एमालेका नेताहरु मुख्यमन्त्री बन्ने दौडमा लागेको छन् ।

आजको नागरिक दैनिकमा खबर छ- प्रदेशसभा सदस्यको सपथसँगै मुख्यमन्त्रीका आकाँक्षीहरुले पार्टिका शीर्ष नेतादेखि सांसदसँगको छलफल र बैठकलाई तीव्रता दिएका छन् ।

केहीले आफुलाई मुख्यमन्त्रीका लागि अनुकुल वातावरण बनाउन दलभित्रैको आन्तरिक समीकरण गुट परिवर्तन गरेका छन् ।

आकांक्षीले विभिन्न माध्यमबाट पनि मुख्यमन्त्रीको दावी प्रस्तुत गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७४ माघ १४ गते आइतवार